Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पशुपतिनाथ बारे जानकारी

  • Ritisha Shakya
  • January 08, 2025
  • 1371

पशुपतिनाथ बारे जानकारी

पशुपतिनाथ बारे जानकारी

पशुपतिनाथ बारे जानकारी

पशुपतिनाथको मन्दिर बनाउने प्रचण्डदेव
पशुपतिमा देवलहरु बनाउने सुपुष्प
पशुपतिलाई राजमान्यता अंशुवर्मा
पशुपतिनाथमा सुनको छाना चढाउने शिवदेव
पशुपतिनाथलाई स्वर्णमय बनाउने भास्कर वर्मा
पशुपतिनाथको हालको मूर्ति बनाउने जयसिंहदेव
पशुपतिमा महास्नान गर्ने अभय मल्ल
पशुपतिमा भट्ट पूजारी राख्ने यक्ष मल्ल
पशुपति कोटिलिङगको स्थापना गर्ने प्रताप मल्ल
पशुपति ज्योति लिङ्ग भने गोपाल वंशीहरुको पालामा भेटिएको थियो  
जयदेव प्रथम  
मानदेव भन्दा १६ पुस्ता अगाडिका लिच्छवी राजा जयदेव प्रथम
जयदेव प्रथमलाई लिच्छवी राज्यका संस्थापक र यसको जग मजबुत बनाउने राजाका रुपमा लिइन्छ।  
हरिदत्त  
अभिलेखमा उल्लेख भए अनुसार नेपाल उपत्यकाका चार नारायणको स्थापना गर्ने राजा हरिदत्त
गोपाल वंशावली अनुसार वैष्णव धर्मको उत्थान गर्न योगदान गर्ने राजा को हुन् ? हरिदत्त
कर्नाटक राज्य/डोय राज्य / तिरहुत राज्यका अन्तिम राजा को थिए ? हरिदत्त देव

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 277
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 330
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 78
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 98
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA