Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संवैधानिक परिषद् सम्बन्धी व्यवस्था

  • Ajnabee Khadka
  • February 09, 2026
  • 907

संवैधानिक परिषद् सम्बन्धी व्यवस्था

Provisions relating to the Constitutional Council
  • प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न नेपालको संविधानमा एक संवैधानिक परिषद्को व्यवस्था गरिएको,
  • नेपालको संविधानको धारा २८४ मा व्यवस्था गरिएको,

परिषद्को संरचना (अध्यक्ष र सदस्यहरू):

पद पदाधिकारी
अध्यक्ष प्रधानमन्त्री
सदस्य प्रधान न्यायाधीश
सदस्य प्रतिनिधि सभाको सभामुख
सदस्य राष्ट्रिय सभाको अध्यक्ष
सदस्य प्रतिनिधि सभाको विपक्षी दलको नेता
सदस्य प्रतिनिधि सभाको उपसभामुख

विशेष द्रष्टव्य: प्रधान न्यायाधीशको पद रिक्त भएको अवस्थामा उनको नियुक्तिको सिफारिस गर्दा नेपाल सरकारको कानून तथा न्याय मन्त्री पनि सदस्यको रूपमा रहने व्यवस्था,

  • प्रधान न्यायाधीशको पद रिक्त भएको अवस्थामा सो पदको नियुक्तिको सिफारिस गर्दा नेपाल सरकारको कानून तथा न्याय मन्त्री सदस्यको रूपमा रहने,
  • सामान्यतया पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने,
  • मृत्यु वा राजीनामाका कारण पद रिक्त भएमा रिक्त भएको मितिले एक महिनाभित्र पदपूर्ति हुने गरी सिफारिस गर्नुपर्ने,
  • परिषद्को अन्य काम, कर्तव्य, अधिकार र नियुक्ति सम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुने,
  • नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषद्को सचिव भई काम गर्ने,

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 65
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 77
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 61
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 83
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA