Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सडक यातायात

  • Bikash Shrestha
  • August 12, 2025
  • 520

सडक यातायात

Road Transportation


यातायात आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र सामाजिक एकीकरणको महत्वपूर्ण माध्यम हो। विकासको आधारभूत पूर्वाधारका रूपमा रहेका यातायातका साधनहरू राष्ट्रको गौरवका आयोजनामार्फत क्षेत्रीय असमानता घटाउन, आर्थिक क्रियाकलापलाई गतिशील बनाउन र अन्य क्षेत्रको विकास तथा सेवा प्रवाहलाई सहज बनाउन प्रभावकारी साधनका रूपमा प्रयोग गर्न सकिन्छ।

हालसम्म नेपालमा सडकलाई यातायातको मुख्य माध्यमका रूपमा लिइएको छ। यद्यपि, हवाईमार्ग, रेलमार्ग, जलमार्ग र रज्जुमार्ग जस्ता अन्य यातायात माध्यमहरूको विकासबाट पनि पर्याप्त लाभ लिन सकिने सम्भावना रहेको छ।

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 157
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 180
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 59
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 79
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 94
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA