Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सातौं पञ्चवर्षीय योजना (२०४२–२०४७)

  • Bikash Shrestha
  • July 09, 2025
  • 1034

सातौं पञ्चवर्षीय योजना (२०४२–२०४७)

Seventh Five-Year Plan (2042–2047)

सातौं पञ्चवर्षीय योजना (२०४२–२०४७)

सातौं पञ्चवर्षीय योजना वि.सं. २०४२ देखि सुरु भई २०४७ सालमा पूरा भयो।

उद्देश्य
(क) उत्पादन दरमा वृद्धि ल्याउने।
(ख) उत्पादनशील रोजगारीका अवसरहरू सिर्जना गर्ने।
(ग) जनताका न्यूनतम आवश्यकताहरू पूरा गर्दै लैजाने।

प्राथमिकता
(क) कृषि, सिँचाइ तथा वन।
(ख) उद्योग र विद्युत्।
(ग) सामाजिक सेवाहरू।
(घ) यातायात र सञ्चार।

नीतिहरू
(क) कृषि क्षेत्रको विकासमा सर्वोपरि प्राथमिकता दिने।
(ख) वनसम्पदाको विकास र भूसंरक्षणमा जोड दिने।
(ग) जलस्रोतको विकासमा जोड दिने।
(घ) घरेलु उद्योगको विकास तथा विस्तारलाई प्रोत्साहित गर्ने।
(ङ) निकासी व्यापार प्रवद्र्धनमा विशेष ध्यान दिने।
(च) पर्यटन विकासमा जोड दिने।
(छ) जनसङ्ख्या वृद्धिदरमा नियन्त्रण गर्ने।
(ज) आर्थिक एकीकरण गर्ने।
(झ) विकास प्रशासनलाई सुदृढ र सक्षम बनाउने।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 212
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 236
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 69
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 85
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA