Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

छैठौं पञ्चवर्षीय योजना (२०३७–२०४२)

  • Bikash Shrestha
  • July 09, 2025
  • 1062

छैठौं पञ्चवर्षीय योजना (२०३७–२०४२)

Sixth Five-Year Plan (2037–2042)

छैठौं पञ्चवर्षीय योजना (२०३७–२०४२)

उद्देश्य
(क) उत्पादन वृद्धिदरमा तीव्रता ल्याउने।
(ख) उत्पादनशील रोजगारीका अवसरहरू सिर्जना गर्ने।
(ग) जनताको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने।

प्राथमिकता
(क) कृषि, सिँचाइ तथा वन।
(ख) उद्योग, खानी र विद्युत्।
(ग) सामाजिक सेवाहरू।
(घ) यातायात र सञ्चार।

नीतिहरू
(क) कृषि क्षेत्रको विकासतर्फ विशेष जोड दिने।
(ख) साना, घरेलु र कुटीर उद्योगहरूको विकासलाई महत्व दिने।
(ग) निकासी व्यापार र पर्यटनको विकासमा जोड दिने।
(घ) प्राकृतिक स्रोतहरूको संरक्षण र जलस्रोतको विकासतर्फ विशेष ध्यान दिने।
(ङ) तयारी आधारशिलाको पूर्ण उपयोग गर्ने।
(च) अर्थतन्त्रको सोच्न क्षमता (absorptive capacity) विस्तार र जनसङ्ख्या नियन्त्रण गर्ने नीतिहरू अनुसरण गरिने।

रणनीति
(क) आर्थिक निर्णय विकेन्द्रीकरण।
(ख) संस्थागत आधारहरूको विकास।
(ग) सुदृढ तथा सक्षम विकास प्रशासन।
(घ) तालिमप्राप्त जनशक्ति विकास।
(ङ) निर्माण सामग्रीको आपूर्तिमा वृद्धि।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 212
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 236
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 69
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 85
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA