Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मल्लहरूको नेपाल आगमन

  • Bikash Shrestha
  • June 12, 2025
  • 893

मल्लहरूको नेपाल आगमन

The arrival of the Mallas in Nepal

मल्लहरूको नेपाल आगमन

उत्तर भारतमा मगधका गुप्त सम्राटको दिग्विजयका कारण वैशालीका लिच्छविहरू त्यहाँ टिक्न नसकी काठमाडौं उपत्यकामा आए। त्यसैगरी भारतको कुशीनगर तथा त्यस वरिपरिका क्षेत्रका मूल निवासी मल्लहरू पनि शरणार्थीका रूपमा नेपालको गण्डकी क्षेत्रमा प्रवेश गरे।

राजल्लदेव र कठय मल्लले ललितपुरको दक्षिणमा अवस्थित चम्पागिरि (आजको चापागाउँ) मा बसोबास गरेपछि मल्लहरूले काठमाडौंमा आफ्नो राजनीतिक प्रभाव बढाउने प्रयास गरे। मानदेवद्वारा मल्ल प्रदेशमा आक्रमणको मुख्य उद्देश्य मल्लहरूको महत्त्वाकांक्षालाई दबाउनु थियो।

जब केन्द्रमा लिच्छवि शासन कमजोर हुन थाल्यो, मल्लहरूको केन्द्रमा शासन गर्ने आकांक्षा बलियो बन्दै गयो। यसै क्रममा अरिदेव (अरि मल्ल) सफल भए। विक्रम संवत १२१० मा जन्मिएका अरिदेव वि.सं. १२५८ मा राजा बने र करिब १५ वर्ष शासन गरे। वि.सं. १२७४ मा उनको निधन भयो।

अरि मल्लपछि अभय मल्ल वि.सं. १२७४ मा राजा भए र उनले ३८ वर्षसम्म शासन गरे।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 221
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 265
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 71
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 91
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 103
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA