Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रथम पञ्चवर्षीय यो जना (२०१३–२०१८)

  • Bikash Shrestha
  • July 04, 2025
  • 900

प्रथम पञ्चवर्षीय यो जना (२०१३–२०१८)

This is the first five-year plan (2013–2018)

प्रथम पञ्चवर्षीय योजना (वि.सं. २०१३–२०१८)

प्रथम पञ्चवर्षीय योजना वि.सं. २०१३ साल आश्विन १ गतेदेखि सुरु भई वि.सं. २०१८ साल श्रावण मसान्तमा सम्पन्न भएको थियो।

उद्देश्यहरू

१. उत्पादन र रोजगारीको वृद्धि गर्नु।
२. विभेदरहित तरिकाले जनताको जीवनस्तरमा सुधार ल्याउनु।
३. आगामी योजनाहरूका लागि पूर्वाधार तयार गर्ने क्रममा आवश्यक आर्थिक सर्वेक्षणहरू सम्पन्न गर्नु।

प्राथमिकताका क्षेत्रहरू

१. यातायात र सञ्चार
२. सिँचाइ, ऊर्जा र वन
३. कृषि तथा कृषिजन्य उत्पादन
४. सामाजिक सेवा
५. उद्योग, खानी र पर्यटन

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 212
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 236
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 69
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 85
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA