Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जातिगत आधारमा 'नेपाल' नामको उत्पत्ति सम्बन्धी विभिन्न मान्यता:

  • Bikash Shrestha
  • June 06, 2025
  • 1685

जातिगत आधारमा 'नेपाल' नामको उत्पत्ति सम्बन्धी विभिन्न मान्यता:

Various beliefs regarding the origin of the name 'Nepal' based on ethnicity:

जातिगत आधारमा 'नेपाल' नामको उत्पत्ति सम्बन्धी विभिन्न मान्यता:

  1. ने पाल महात्म्य अनुसार:
    'ने' नामको निप जाति र न्यार्बा जातिका ऋषिले यहाँका जनताको लालनपालन गरेका कारण यो देशको नाम 'ने पाल' रहन गएको मानिन्छ।
  2. दक्षिण भारतबाट आगमन:
    दक्षिण भारतको कर्नाटक (हालको केरलासम्मको क्षेत्र) मा बसोबास गर्ने नेवार जाति सिम्रौनगढका संस्थापक नान्यदेवसँगै यहाँ आएका थिए।
    • नेपालका प्राचीन गोपालवंशी शासकहरूलाई 'निप' भनिन्थ्यो।
    • उनीहरूको बासस्थानलाई 'ने पाल' भनिएको मानिन्छ।
    • ‘नीप’ शब्द वैदिक ग्रन्थ र पाणिनिको अष्टाध्यायीमा पनि उल्लेख गरिएको छ।
  3. भोट र चीनबाट नाम उल्लेख:
    • भोट भाषामा नेपाललाई द्यबथिब वा वाप्लो भनिन्थ्यो।
    • प्राचीन चिनियाँ यात्रुहरूले नि–पो–लो भनेर उल्लेख गर्थे।
    • किराँतहरूको मुख्य बस्ती भएकाले बौद्ध धर्मग्रन्थहरूमा यहाँको नाम ने वाल उल्लेख गरिएको छ।
    • अङ्ग्रेजी स्रोतहरूमा विभिन्न रूपहरू (ल्क्ष्एब्ग्ी आदि) प्रयोग भएको पाइन्छ।
    • भारतीय स्रोतहरूमा नेपाल शब्दको प्रयोग गरिन्थ्यो।

निष्कर्ष:
यी विविध मान्यता र प्रमाणहरू हुँदाहुँदै पनि नेपालको नाम ठ्याक्कै यहीं कारणले रहन गयो भनेर पक्कापक्की भन्न सकिने अवस्था छैन। तर, प्राचीन सभ्यता, संस्कृति र कलाको निरन्तरताले नेपाललाई स्वतन्त्र र अविच्छिन्न पहिचान दिँदै आएको मत पाइन्छ।

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 227
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 268
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 71
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 91
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 103
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA