Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संविधानलाई मुल कानून मानिनुका कारण

  • Prija Shrestha
  • August 02, 2023
  • 802

संविधानलाई मुल कानून मानिनुका कारण

संविधानलाई मुल कानून मानिनुका कारण

राज्य सञ्चालनका मार्गदर्शक सिद्धान्तहरु उल्लेख भएको मूल कानून नै संविधान हो। संविधानले सरकार र जनताबीच सम्बन्ध सेतुको कार्य गर्दछ। संविधानको आधारमा सरकारको संचालन हुन्छ। संविधानद्‌वारा सरकारको स्वरुप र लक्ष्यको निर्धारण गरिन्छ। यसद्‌वारा सरकारका बिभिन्न अङ्गबीच शक्तिको बिभाजन गर्ने कार्य गरिन्छ।

संविधानलाई मूल कानून मानिनका कारण

संविधानलाई मूल कानून मानिनका कारणहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ |

  • संविधान राज्यको सर्वोच्च शक्तिद्वारा निर्माण गरि जारी गरिन्छ ।
  • संविधानसँग बाझिने गरि निर्माण हुने अन्य कानूनहरु बदरभागी हुन्छन्‌।
  • संविधानले नै कानून निर्माण गर्ने व्यवस्थापिका, कार्यन्वयन गर्ने कार्यापालिका र व्याख्या गर्ने न्यायपालिकाको सिर्जना गरी उत्त निकायहरुबीच अधिकारको विभाजन र सन्तुलन र नियन्त्रण गरेको हुन्छ ।
  • यसमा राज्यका नीति, निर्देशक सिद्धान्त र दायित्वहरु समावेश हुन्छन्‌ ।
  • अन्य कानूनहरुलाई संविधानले नै मार्गदर्शन गर्दछु।
  • राज्यको संरचना र स्वरुप संविधानले नै निर्धारण गर्दछ ।
  • संविधान सहजै खारेज र संशोधन गर्न सकिँदैन ।
  • संविधानले नै नागरिकका हक र दायित्वलाई किटान गरेको हुन्छ ।

अत: राज्य सञ्चालनका लागि आवश्यक मार्गदर्शक सिद॒धान्तहरुको संग्रह नै संविधान भएकाले यसलाई मूल कानूनको रुपमा लिन सकिन्छ ।

Categories

  • Current Affairs 744
  • Gorkhapatra 333
  • Others 1143
  • Vacancy 1
  • Past Questions 125
  • Nepal Police 8

Latest Blogs

308 Articles of the Constitution of Nepal and their brief descriptions
Others

नेपालको संविधानका ३०८ धारा र तिनको संक्षिप्त विवरण

  • Aug 16, 2026
  • 190
Loksewa G.K. Booster: Major national events that occurred in the month of Shrawan
Others

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

  • Aug 16, 2026
  • 127
Lumbini Province, Administration/Accounting/A.C.P. (Seventh Level) — 2081/04/30
Past Questions

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

  • Aug 16, 2026
  • 119
Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 348
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 420
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA