Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा हाल सम्म भएका राष्ट्रपतिहरु

  • Prija Shrestha
  • August 11, 2023
  • 438

नेपालमा हाल सम्म भएका राष्ट्रपतिहरु

नेपालमा हाल सम्म भएका राष्ट्रपतिहरु

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति – रामचन्द्र पौडेल

  • निर्वाचित मिति : २०७९ फागुन २५
  • सपथ तथा पदभार ग्रहण : २०७९ फागुन २९

राष्ट्रपतिय निर्वाचन २०७९,

  • मतदानमा सहभागी सदस्य : ८३१ जना सदस्य – संघीय सांसद : ३१३, – प्रदेश सांसद : ५१८
  • बदर मत : पाँच (संघीय संसदको एक र प्रदेशतर्फ चार वटा)
तेस्रो राष्ट्रपतिमा निर्वाचितरामचन्द्र पौडेल
दलनेपाली कांग्रेस
प्राप्त चुनावी मत३३,८०२
प्राप्त मत प्रतिशतमा६४.१३%

नेपालमा हाल सम्म भएका राष्ट्रपतिहरुको सूची:

नामकार्याकालविशेषता
डा. रामवरण यादववि.सं २०६४ साउन ६नेपालको पहिलो राष्ट्रपति
विद्या देवि भण्डारीपहिलो वि.सं. २०७२ कार्तिक १२ -२०७४ फागुन २९
दोस्रो वि.सं. २०७४ फागुन ३० – २०७९ फागुन २९
पहिलो महिला राष्ट्रपति
दुइ कार्यकाल पुरा गर्ने पहिलो राष्ट्रपति
रामचन्द्र पौडेलवि.सं. २०७९ फागुन २५- हालतेस्रो राष्ट्रपति

Categories

  • Current Affairs 744
  • Gorkhapatra 333
  • Others 1143
  • Vacancy 1
  • Past Questions 125
  • Nepal Police 8

Latest Blogs

308 Articles of the Constitution of Nepal and their brief descriptions
Others

नेपालको संविधानका ३०८ धारा र तिनको संक्षिप्त विवरण

  • Aug 16, 2026
  • 190
Loksewa G.K. Booster: Major national events that occurred in the month of Shrawan
Others

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

  • Aug 16, 2026
  • 126
Lumbini Province, Administration/Accounting/A.C.P. (Seventh Level) — 2081/04/30
Past Questions

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

  • Aug 16, 2026
  • 119
Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 348
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 420
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA