Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा गरिबी निवारणका लागि विगतमा भएका प्रयासहरु

  • Prija Shrestha
  • August 18, 2023
  • 833

नेपालमा गरिबी निवारणका लागि विगतमा भएका प्रयासहरु

नेपालमा गरिबी निवारणका लागि विगतमा भएका प्रयासहरु
  • गरिबी निवारणलाई सहयोग पुर्याउने कार्यक्रमको रुपमा २००९ सालमा त्रिभुवन ग्राम विकास कार्यक्रम लागु भयो।
  • २०१८ १९ मा एकिकृत ग्रामिण विकास परियोजना ( Integrated Rural Development Programme) हरु कार्यान्वयनमा आए
  • २०२१ मा भुमिसुधार कार्यक्रम लागू भयो । जसको जोत उसको पोत भन्ने अवधारणा राखेको थियो ।
  • २०२९ सालमा देशलाई चार विकास क्षेत्रमा विभाजन गरी क्षेत्रीय सन्तुलन र विकेन्द्रिकरण को अवधारणा आयो र २०३७ मा ५ विकास क्षेत्र कायम
  • २०२५ मा बैंकिङ क्षेत्रमा साना किसान विकास आयोजना र २०३८ ०३९ मा सघन विकास कार्यक्रम
  • आठौं योजना २०४९।०५० बाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्ने उद्देश्य लिइयो
  • २०५१ मा आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम लागू
  • २०५३ मा ग्रामिण स्वावलम्बन कार्यक्रम लागू भयो
  • २०५५ मा स्थानिय स्वायत्त शासन ऐन लागू
  • २०५७ मा “गरिब संग विश्वेश्वर ” र “महिला जागृति” कार्यक्रम
  • नबौँदेखी बाह्रौ योजनासम्मलाई “गरिवी निवारण गर्ने” दृष्टिकोण सहित २० बर्षे दिर्घकालिन योजना तर्जुमा भयो ।
  • सन्‌ २००० मा UNO ले Millennium Development को घोषणा गर्यो

गरिबीसम्बन्धी सूचकहरु

  • गरिबीको रेखामुनी रहेको जनसंख्या : १४.१ प्रतिशत
  • बहुआयामिक गरिबीमा रहेको जनसंख्या : १७.४ प्रतिशत
  • शहरी क्षेत्र : १२.३ प्रतिशत
  • ग्रामीण क्षेत्र : २८ प्रतिशत
  • बहुआयामिक गरिबी सूचकाङक : ०.०७४ प्रतिशत
  • बहुआयामिक गरिबीको तिब्रता : ४२.४ प्रतिशत

Categories

  • Current Affairs 744
  • Gorkhapatra 333
  • Others 1143
  • Vacancy 1
  • Past Questions 125
  • Nepal Police 8

Latest Blogs

308 Articles of the Constitution of Nepal and their brief descriptions
Others

नेपालको संविधानका ३०८ धारा र तिनको संक्षिप्त विवरण

  • Aug 16, 2026
  • 184
Loksewa G.K. Booster: Major national events that occurred in the month of Shrawan
Others

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

  • Aug 16, 2026
  • 121
Lumbini Province, Administration/Accounting/A.C.P. (Seventh Level) — 2081/04/30
Past Questions

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

  • Aug 16, 2026
  • 114
Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 346
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 420
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA